Showing 1,241-1,250 of 3,824 items.
भदौ १३, २०८२
जडिबुटीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौंको जडिबुटीमा सवारी दुर्घटनामापरी दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीका २२ वर्षीय शिरिस पौडेल र काभ्रेका २३ वर्षीय नितेश ...

भदौ १३, २०८२
स्क्रेबल टोली आज मलेसिया जाने

विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रवार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ।खेलाडीमा अर्न ...

भदौ १३, २०८२
भारतसँग कालापानी–लिपुलेकको सिधासिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ : अध्यक्ष प्रचण्ड

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो प ...

भदौ १३, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छन् कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक दिउसो १ बजेदेखि सुरु हुने छ।आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ’नेपाल ...

भदौ १३, २०८२
आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो। सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६५ औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धक ...

भदौ १२, २०८२
रास्वपाले गर्‍यो सङ्गठन सुदृढीकरणदेखि उपनिर्वाचन तयारीसम्म ६ बुँदे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सङ्गठन सुदृढीकरण, विभागीय सक्रियता, आगामी उपनिर्वाचन तयारीलगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ ...

भदौ १२, २०८२
समृद्धिको बाधक बेथितिको अन्त्य गरी सुशासन र सेवा प्रवाह प्राथमिकतामा राखौँ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान एवम् प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठ्यक्रम, सिकाई र अध ...

भदौ १२, २०८२
नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न कोरियाली कम्पनी जी–फिलोस र लगानी बोर्ड बिच समझदारी

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न दक्षिण कोरियाली कम्पनी जी–फिलोस कोअपरेटिभ लिमिटेड र लगानी बोर्ड नेपालबिच बिहीबार काठमाडौँमा एक समारोहका बिच समझदार ...

भदौ १२, २०८२
अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वारा मधेस प्रदेश सभा बैठक बहिष्कार

एक महिनापछि बसेको मधेस प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ। प्रमुख प्रतिपक्षका सांसदहरूले अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै ब ...

भदौ १२, २०८२
दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुई पटक सफल आरोहण

नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरो (Lenin Peak) को दुई पटक सफल आरोहण गरेका छन्।मध्य एसियाको प ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी