उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्। ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी छन्।
उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन्।

Copyright © 2025-2026 / Fatafat Times / All Rights Reserved.