Showing 1,261-1,270 of 1,723 items.
चैत २८, २०८१
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा. सन्जय कुमार ठाकुर

नेपालको सबै ठाउँमा प्रदूषण उस्तै छैन। विशेष गरेर काठमाडौं उपत्यका विशेष जोखिमयुक्त छ। विश्वभरको वायू प्रदूषण मापन गर्दा काठमाडौं उपत्यका एक नम्बर सूची ...

चैत २८, २०८१
‘पत्रकार समाज सुधारको जिम्मेवार हुन्’

अनलाइन टिभी पत्रकार संघ, नेपालको आयोजनामा बिहीवार ‘रिपोर्टिङका बेला पत्रकार आफैले अपनाउनु पर्ने सुरक्षा सतर्कता’ सम्बन्धी अभिमुखकिरण कार्यक्रम सम्पन्न ...

चैत २८, २०८१
सभापति देउवाले भने : शिक्षकका माग कांग्रेसले सम्बोधन गर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन्। कांग्रेस शिक्षा विभाग प्रमुख तथा नेपाली कांग्रे ...

चैत २८, २०८१
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं ...

चैत २८, २०८१
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी (सूचीसहित)

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा. विजयप्रसाद मिश्र विजयी भएका छन्। नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमित ...

चैत २८, २०८१
बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले ब ...

चैत २८, २०८१
नगरप्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्न माग

काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारी तथा पेसागत संगठनले महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्न माग गरेका छन्।आज एक विज्ञप्ति जार ...

चैत २८, २०८१
‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजियो : प्रमुख कर्ण

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालो मोसो प्रकरण’लाई ...

चैत २८, २०८१
उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासङ्घले नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्त्वपूर ...

चैत २८, २०८१
नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च राखेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पार ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी