Showing 2,181-2,190 of 2,221 items.
चैत ३, २०८१
पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिइनु देशको हितमा छैन : सांसद यादव

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताएका छन्।आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ...

चैत ३, २०८१
सुनचाँदीको मूल्य घट्यो

साताको पहिलो कारोबार दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैया ...

चैत ३, २०८१
एमबाप्पेको गोलमा रियलको जित

स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ। शनिवार भएको खेलमा फ्रान्सेली स्टार स्ट्राइकर किलियन एमबाप्पेको २ गोलमा भिल्ला रियलला ...

चैत ३, २०८१
जनकपुरमा छुरा प्रहार गरी युवकको हत्या

जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुकोबीच भएको विवा ...

चैत ३, २०८१
चार देशीय सिरिज : तेस्रो स्थानको लागि नेपालले आज हङकङसँग खेल्दै

युगाण्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि आज नेपालले हङकङसँग खेल्दै छ। नेपाली समय अनुसार यो खेल अपराह्न १२ः ४५ बजेदेखि सुरु हुनेछ। ...

चैत ३, २०८१
एनआरएनएको अधिवेशन मे ३ देखि ५ सम्म, प्रमुख निर्वाचन आयुक्तमा गोपाल कृष्ण घिमिरे

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। समितिका संयोजक शेष घल ...

चैत ३, २०८१
निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शनिवार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको हो।शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ...

चैत २, २०८१
नेयमारले ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरूद्धको छनोट खेलमा नखेल ...

चैत २, २०८१
शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ। शुक्रवार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन् ...

चैत २, २०८१
हेटौँडामा प्रचण्डको तस्बिर जलाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन ...

हाम्रो सम्पर्क

  • बेलबारी टाइम्स एण्ड एडभरटाइजिङ्ग प्रा. लि. द्वारा सञ्चालित
    फटाफट टाइम्स डटकम
  • बेलबारी-१, मोरङ, कोशी प्रदेश, नेपाल
  • सम्पर्क नं.: ९८६९२५६२४४, ९८६२३१३०९०
  • इमेल: [email protected]

हाम्रो टीम

  • सम्पादक: मुना खतिवडा
  • संचालक: मदन खतिवडा
  • व्यवस्थापक: निरज चौधरी